२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको सशस्त्र प्रहरीबाट उद्धार

सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका(१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।उनका अनुसार झापाको कमल गाउँपालिका(५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम…