पाल्पा । कोरोनाको तेस्रो लहर सुरु भएपछि पहिलो पटक पाल्पामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाल्पाको रम्भा–४, हुमीनका ७२ वर्षीय पुरुष र तानसेन–५ का ९१ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मिसन अस्पतालमा उपचारको क्रममा दुवै जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । रम्भाका मृतकमा स्वासप्रश्वाससम्बन्धी…