२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण बुधबार बिहान ज्यान गएको छ। कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका १५ निवासी ४६ बर्षका पुरुषको ज्यान गएको नारायणी अस्पतालका मेसु डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए। ती पुरुषको उपचारको क्रममा बुधबार बिहान ६ बजे कोिभिड विशेष वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएको मेसु उपाध्यायले बताए।…