२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

यी बालबालिका झाडापखालाको बढी जोखिममा

काठमाडौं ।वर्षायामसँगै सरुवा रोगको प्रकोप बढेको छ । विशेषगरी यो समयमा पानीजन्य रोगहरुको संक्रमण फैलिने सम्भावना बढी हुन्छ भने त्यसको जोखिममा पाँच वर्षमुनिका बालबलिका बढी पर्दछन् । स्तनपान नगराई बोतलको दूध खुवाइएका तथा कुपोषित बालबालिकाहरु झाडापखाला तथा अन्य संक्रामक रोगहरुकोे बढी जोखिममा हुने विज्ञहरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबै खोप नपाएका बालबालिकामा…