काठमाण्डौ ।आज मङ्गलवार लगातार दोस्रो दिन पनि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको छ । २४ घण्टामा १० हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव ५५ प्रतिशत अर्थात् चार सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजो सोमवार पनि सङ्क्रमण दर साढे चार प्रतिशतमै सीमित…