मायादेवी लेन्स
  मायादेवी अनलाइन  ६ आश्विन २०७८ बुधबार ०५:३७

धान पाक्दै

बेलौरी नगरपालिकाको हात्तीबोझाका किसान असारे बडायकले छरुवा प्रविधिबाट खेतमा लगाएको धान पाक्दै।तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस

  मायादेवी अनलाइन  ३१ भाद्र २०७८ बिहीबार ०६:३९

पिङमा सरर

बागलुङ–पर्वत जोड्ने विश्वकै लामो झोलुंगे पुलनजिक निर्माण गरिएको पिङमा रमाउँदै आन्तरिक पर्यटक। तस्वीर: रामबहादुर थापा/रासस

  मायादेवी अनलाइन  ३१ भाद्र २०७८ बिहीबार ०६:३७

आफ्नै रन्को

बर्दियाको गुलरिया नगरपालिका–११, थपुवाका महिला साइकलमा बोटसहित बदाम लिएर घरतर्फ जाँदै।तस्बिरः मानबहादुर चौधरी/रासस।

  मायादेवी अनलाइन  २४ भाद्र २०७८ बिहीबार ०८:१६

त्रिवेणी क्षेत्र

कालीकोटको सान्त्री त्रिवेणी गाउँपालिका–९ मा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिका जाने बाटोमा पर्ने त्रिवेणी

  मायादेवी अनलाइन  १९ भाद्र २०७८ शनिबार ०५:४०

बस्ती डुबानमा

अविरल वर्षाका कारण पोखरा महानगरपालिका–१३ कमलपोखरी टोल शुक्रबार डुबानमा । तस्वीरः राधिका कँडेल/ रासस

  मायादेवी अनलाइन  १४ भाद्र २०७८ सोमबार ०६:४३

विद्यालयभित्र खोला

मनाङको नासों गाउँपालिका–१ ताल गाउँस्थित भानु माध्यमिक विद्यालयभित्र खोला । तस्वीरः नविन लामिछाने/रासस

  मायादेवी अनलाइन  १० भाद्र २०७८ बिहीबार ०६:४९

दमौली बजार

तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट डाँडाबाट देखिएको दमौली बजार ।तस्वीरः कृष्ण न्यौपाने, रासस

  मायादेवी अनलाइन  ९ भाद्र २०७८ बुधबार ११:०८

आफ्नै कर्म

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका– १ भारदहस्थित सप्तकोशी नदीको छेउमा आफ्नो परिवारको खर्च जुटाउनका लागि माछा

  मायादेवी अनलाइन  ६ भाद्र २०७८ आईतवार १७:१०

जनै तथा रक्षा बन्धनसम्बन्धी व्यापार

जनैपूर्णिमाका लागि दाङको घोराही बजारमा बिक्री गर्न राखिएका जनै तथा रक्षा बन्धनसम्बन्धी सामग्री।तस्बिरः रञ्जिता अधिकारी,

  मायादेवी अनलाइन  १ भाद्र २०७८ मंगलवार ११:०२

खानेपानी बोक्न सास्ती !

बागलुङ बजारमा खानेपानीका धारामा धमिलो पानी आएपछि बजारवासीले तित्याङबाट पिउने पानी बोकर घरतर्फ त्याउँदै।तस्बिरः खेमराज