१७ फाल्गुन २०८२, आइतबार | Mon Mar 2 2026

थप २४ जनामा सङ्क्रमण, ८९ सङ्क्रमण मुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ६२३ जनामा पीसीआर परीक्षण गर्दा २४ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी, १३ सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पीसीआर र एन्टिजेन गरेर चार सय…