२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका ८ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान हेटौंडा ८ गुम्बाचोक नजिकै पूर्वपश्चिम सडक खण्डमा ना ४२ प ७२८३ नं. को मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको ग १ ख ९४२४ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक हेटौंडा ९…