काठमाडौँ ।पछिल्लो २४ घण्टामा नेपालमा २५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित प्रेस ब्रिफिङमा ९ हजार १६८ पीसीआर नमुना परीक्षण गर्दा २५५ जनामा संक्रमण देखिएको छ ।३ हजार ६ वटा एन्टीजेन नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, ३६६ जना संक्रमणमुक्त भएका…