कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले विद्यालय भन्दा पनि विधार्थीहरुको संख्या वृद्धि गर्न आवश्यक रहेको बताएका छन् । वास्तविक मूल्याङ्कन गरि आवश्यकता अनुरुप विधार्थी संख्या कम भएका विद्यालयहरुलाई मर्ज गरेर अघि बढ्नु अहिलेको आवश्यकता भएको उनको भनाई छ । गुणात्मक शिक्षामा जोड दिनुपर्ने उनको भनाई थियो । शनिबार सिद्धार्थ क्याम्पसको सभाहलमा भएको बाणगंगा नगरपालिकाको…