२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

शिवराजमा राप्रपाका थापा अगाडी बढेको बढै, अरुलाई भेटाउन मुस्किल

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको शिवराज नगरपालिकामा अनपेक्षित रुपमा राप्रपाबाट मेयरका उम्मेद्वार बनेका अजय थापाले आफ्नो अग्रता बढाउँदै लगेका छन् । ११ वडा रहेको शिवराजमा ठूला दलहरुको वर्चश्व रहेको भनिएका वडामा समेत राप्रपाका थापाले अग्रता लिएका छन् । अनपेक्षित रुपमा थापाले शिवराजबासीको मत पाए पछि उनको मेयरको यात्रा रोक्न प्रतिस्पर्धी दलहरुलाई अब हम्मे हम्मे पर्ने अनुमान…