२ बैशाख २०८१, आइतबार | Mon Apr 15 2024

गुल्मीको मदानेमा एमालेले प्रेम केसीलाई उठाउने

काठमाडौं ।गुल्मी मदाने गाउँपालिकाको अध्यक्षको उम्मेदवारमा एमालेले प्रेम केसीको नाम सिफारिस भएको छ । पालिका कमिटी अध्यक्ष रहेका केसीको नाम प्रदेश कमिटीले टुंगो लगाएको हो । उपाध्यक्षमा जिल्ला कमिटी सदस्य सरीता खड्कालाई उठाउने निर्णय गरेको छ । उनी अघिल्लो स्थानीय चुनावमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । सत्तारुढ गठबन्धनले भने अझै पनि उम्मेदवारको टुंगो लगाउन सकेको…