काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली भोलि मात्रै निजी निवास बालकोट फर्किने भएका छन्। नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ती र शपथको तयारी भइरहेको बेला प्रधानमन्त्री ओली भोलिमात्रै बालकोट जाने स्वकीय सचिवालयले जनाएको छ। सचिवालयका अनुसार साइत हेरेर भोलि बिहान ११ बजे प्रधानमन्त्री ओली बालकोट सर्नेछन्। ओलीलाई युवा विद्यार्थीले बालकोटमा स्वागत गर्ने तयारी गरेका छन्। झण्डै साढे…