काठमाडौं ।फ्रान्सका कप्तान केलियन एमबाप्पे दोस्रो डिभिजन क्लब केनको मालिक बन्ने तयारीमा छन् । फ्रान्सेली मिडियाकाअनुसार पेरिस सेन्ट जर्मेनबाट रियल म्याड्रिडमा आबद्ध भएका २५ वर्षीय एमबाप्पेले अमेरिकी लगानीकर्ता ओक्ट्रीबाट नर्मन्डी आउटफिटको ८० प्रतिशत सेयर किन्न २० मिलियन युरो खर्च गर्दैछन् । सन् २०१८ को विश्वकप विजेताका टोलीका सदस्य एमबाप्पे किशोरावस्थामा सामेल भएको क्लब केनको मालिक…