१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अर्घाखाँचीका किसान जंगली जनावरबाट हैरान



अर्घाखाँची, साउन ११ ।
अर्घाखाँचीको सितगंगा नगरपालिका १२ खल्यार्खकका स्थानीयवासिन्दा जंगली जनावरको बितण्डाबाट आतंकित बनेका छन् ।
जंगली जनावरको आतंककै कारण रातभर जाग्राराम बस्नुपरेको स्थानीयको गुनासो छ । दैनिकजसो दिउँसोको समयमा बाँदर र राती दुम्सी, स्याल र बँदेलजस्ता जंगली जनावरले लगाएको खेतीबाली नष्ट गर्न थालेपछी स्थानीय रातभर जाग्राम बस्न बाध्य भएको स्थानीय वासिन्दा काँसीराम घिमिरेले बताउनुभयो । रासस

प्रकाशित मिति : ११ श्रावण २०७४ बुधबार ००:००  ७ : ३२ बजे