५ भदौ २०८३, शुक्रबार | Fri Aug 21 2026

गायक दुर्गेश थापा पक्राउ



काठमाडौं ।

तिहार सम्वन्धि विवादस्पद गीत सार्वजनिक गरेका गायक दुर्गेश थापालाई प्रहीले पक्राउ गरेको छ। थापालाई  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार बालाजुबाट पक्राउ गरेको हो। गायक थापाले ह्याप्पी तिहार, चिसो बीयर’ बोलको गीतका कारण विवादमा तानिए । यो गीतमा रक्सी, गाजा लगायत खान प्रोत्साहन दिने गरी म्युजिक भिडीयो सार्वजनिक गरेपछि विवादमा तानिएका थिए। उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले थापाले जानकारी दिए। छ माया छपक्कै फ्लिमको प्रमोसनल गीतमा पनि उनी विवादमा तानिएका तिए। भने तिजमा सार्वजनिक गरिएको हामी पनि नाच्नु पर्छ बीच बीचमाु गीत लोकप्रिय भएको थियो।

प्रकाशित मिति : ५ कार्तिक २०७६ मंगलबार ००:००  १ : २० बजे