१५ असार २०८३, सोमबार | Tue Jun 30 2026

चिनियाँ फुटबलर वु लीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौँ ।
स्पेनिस क्लब स्पानियोलबाट व्यवसायिक फुटबल खेल्ने चिनियाँ फुटबलर वु लीलाई स्पेनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

२८ वर्षका ली युरोपको शीर्ष पाँच लिग खेल्ने एक्ला चिनियाँ फुटबलर हुन्।

लीलाई कोरोना भाइरसको सामान्य लक्षण देखिएको र उनले स्पेनमै आराम गरिरहेको स्ट्रेट टाइम्सले जानकारी दिएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७६ शनिबार ००:००  ८ : ३४ बजे