१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु



बुटवल ।

कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको मृत्यु भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका १३ की ६५ बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा आइतबार बिहान ९ बजे भर्ना भएकी महिलाको राति ८ बजे मृत्यु भएको हो।

प्रकाशित मिति : १९ आश्विन २०७७ सोमबार ००:००  १२ : ०३ बजे