कपिलवस्तु ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ स्थित रेन्जरपोस्टमा दुई मोटरसाइकल र ना।२ ख ६६६ नम्बरको ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ। मृतकको शव शिवराज अस्पताल राखिएको छ । घटनामा सामान्य घाइते भएका एकजनाको सञ्जीवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ।











प्रतिक्रिया