२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

तेस्रो चरणको खोप आजदेखि, ब्यापारी तथा प्राध्यापकले पनि पाउने



काठमाडौं ।

सरकारले कोभिड १९ विरुद्धको तेस्रो चरणको खोप भोलिदेखि दिने भएको छ ।

तेस्रो चरणअन्तर्गत चीनमा छात्रवृत्तिमा अध्ययन गरिरहेका र जाने तयारीमा रहेका विद्यार्थी, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटेल, ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफूल, तरकारी व्यापारी र प्राध्यापकहरुलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।त्यसका लागि काठमाडौंका विभिन्न १४ अस्पताल खोप केन्द्रको रुपमा तोकिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७ बुधबार ००:००  ६ : ०५ बजे