७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

रुकुम पूर्वमा थपियो निषेधाज्ञा



रुकुमपूर्व ।
रुकुम (पूर्व) मा निषेधाज्ञाको अवधि एक हप्ता थप भएको छ । जिल्लामा कोरोनाको जोखिम बढ्दै गएकाले लामो समयदेखि निषेधाज्ञा लागु गरिएको छ ।

पछिल्लोपटक थप गरिएको अवधि मंगलबार राति १२ बजेबाट सकिँदै थियो । कोरोना सङक्रमणमा कमी नआएकाले एक हप्ता थपिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संयोजक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । रासस

प्रकाशित मिति : २६ जेष्ठ २०७८ बुधबार ००:००  ५ : ३६ बजे