४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

कपिलवस्तुमा एक साता निषेधाज्ञा, विगतको तुलनामा केही खुकुलो



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा निषेधाज्ञा थपिएको छ । असार १४ गतेसम्म निषेधाज्ञा थपिएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार विज्ञप्तिमार्फत् जानकारी गराउँदै विगतको तुलनामा निषेधाज्ञा केही खुकुलो गराइने जनाएको छ ।
शैक्षिक संस्था, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, स्वीमिङ पुल, यात्रुबाहक लगायत सुविधा यथावत रोक लगाइएको छ ।

विवाह ब्रतबन्धमा १५ जना भन्दा बढी सहभागी नहुने गरी सम्पन्न गर्ने, सरकारी कार्यालय सेवा प्रदानमा स्वास्थ्य मापदण्ड अपनाएर गर्ने, अतिआवश्यक भौतिक, कृषि, खाद्यन्न सामाग्री किनमेल गर्नमा रोक लगाइएको छैन ।

No description available.
No description available.
No description available.

प्रकाशित मिति : ७ असार २०७८ सोमबार ००:००  ३ : ४७ बजे