गुल्मी ।
गुल्मीमा चट्याङ लागेर सात जना घाइते भएका छन् । इस्मा गाउँपालिका-४ का विभिन्न ठाउँमा परेको चट्याङ लागेर सात जना घाइते भएको गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।
पाण्डेयका अनुसार घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइँदै छ ।







प्रतिक्रिया