२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

बुटवलको प्लान बी डान्स क्लबमा आगलागी



बुटवल ।

बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको छ । बुटवल स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन डान्ससिङ्ग क्लबमा केही समय अघिदेखि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमलक पनि आउँदै गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठग बहादुर केसीले बताए ।

प्रकाशित मिति : ३० पुस २०७८ शुक्रबार ००:००  १ : ११ बजे