१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा



बुटवल ।

लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक विदा दिएको छ माघे संक्रान्तिको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी माघे संक्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८ शुक्रबार ००:००  ३ : १९ बजे