८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढ्यो



काठमाण्डौ ।

सुनको भाउ फेरि बढ्न थालेको छ ।
आज १ हजार रुपैयाँले बढेर सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ७० रुपैयाँमा पुगेको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९ शुक्रबार ००:००  १२ : ०४ बजे