६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

कपिलवस्तुमै पहिलो गायन शोः ‘सुरिलो स्वरको नव प्रतिभाको खोजी’ मा अडिसन खुला



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमै पहिलो पटक गायन शो का लागि अडिसन खुला गरिएको छ । सिएमजी म्यूजिक एण्ड पि प्रोडक्सन हाउस कपिलवस्तुको प्रस्तुतीमा ‘सुरिलो स्वरको नव प्रतिभाको खोजी’ संचालन गरिएको हो ।

कार्यक्रममा देशैभरीका २० वर्षमूनिका बालबालिका एवम किशोर किशोरीहरुले भाग लिन सक्ने छन् । त्यसकालाग आयोजकले कार्यक्रमको प्रोमो सार्वजनिक गरेको छ । उक्त प्रोमोमा भने अनुसार आबेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९ बिहिबार ००:००  ६ : ५१ बजे