८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

घनश्याम भूसाललाई पितृशोक



काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाललाई पितृशोक परेको छ।

उनका पिता जगन्नाथ भुसालको आज (आइतबार) ९७ वर्षको उमेरमा निधन भएको हो ।

उनको रूपन्देहीको तिलोत्तमा नगरपालिका-९ स्थित निवासमै आज बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वर्गीय भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८० आइतबार ००:००  ११ : ३७ बजे