तौलिहवा, कपिलबस्तु । कपिलबस्तुको तौलिहवा स्थित कालिकाटोलबाट स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार स्रोत नखुलेको १४ लाख भारतीय रकमसहित मोटरसाइकलको डिक्कीमा राखेको अवस्थामा सो रकम बरामद गरेको बताउनुभयो । सो घटनाबारे थप विवरण आउन बाँकी छ ।







प्रतिक्रिया