२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन्।
घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न आज उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भूषाललाई निर्देशन दिएको प्रधानमन्त्रीको निकट स्रोतले बताएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७८ मंगलबार ००:००  ५ : ०३ बजे