७ असार २०८३, आइतबार | Sun Jun 21 2026

लुम्बिनी प्रदेशका केहि ठाउँमा भारी वर्षाको सम्भावना



काठमाडौं ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।

यस्तै राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७८ सोमबार ००:००  ७ : ०९ बजे