२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

उदयपुरमा ४.३ रेक्टर स्केलको भूकम्प



काठमाडौ ।
उदयपुरको पोखरी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिएका छन्‌।

प्रकाशित मिति : २८ श्रावण २०७८ बिहिबार ००:००  १ : २१ बजे