२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पार्टी गठनपछि पहिलो पत्रकार सम्मेलन गर्दै नेपाल



बुटपरवल ।
पार्टी गठन गरेपछि माधव कुमार न्पालले पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज पत्रकार सम्मेलन गर्ने भएका हुन् ।

बिहीबार दिउँसो २ बजे क्वालिटी बैंक्वेट बुद्धनगरमा काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरिएको हो।

बुधबार निर्वाचन आयोगले नेकपा ९एकीकृत समाजवादी० दर्ताको प्रमाण पत्र दिएको थियो। पत्रकार सम्मेलनमा सहभागी हुन सम्पूर्ण पत्रकारलाई आह्वान गरेका छन् ।

प्रकाशित मिति : १० भदौ २०७८ बिहिबार ००:००  १२ : ५७ बजे