काठमाण्डौँ ।
नेपाली कांग्रेसमा देशका सबै (७७ वटै) जिल्लामा एकसाथ वडा अविधेशन गर्ने सहमति भएको छ। चाक्सीबारी स्रोतका अनुसार शुक्रबार राति प्रधानमन्त्रीसमेत रहेका पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच देशभरका वडामा एकैदिन अधिवेशन गर्ने सहमति भएको हो।
१२ भदौ २०७८ शनिबार ००:००
56
Shares







प्रतिक्रिया