२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नेकपा एमालेको स्थायी कमिटी बैठक भोलि बस्ने



काठमाडौं ।
नेकपा एमाले स्थायी कमिटीको बैठक शुक्रबार बस्ने भएको छ।

शुक्रबार अपराह्न ४ बजे ललितपुरको च्यासलस्थित तुल्सी लाल प्रतिष्ठानमा बैठक बस्ने भएको एमालेका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा चालू संसदमा पार्टीको भूमिकाबारे छलफल गरिने उनले बताए। साथै विधान महाधिवेशनबारे पनि छलफल गर्ने तालिका छ।

प्रकाशित मिति : २५ भदौ २०७८ शुक्रबार ००:००  ११ : ३० बजे