८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिने



काठमाण्डौँ ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने भएका छन्।सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक हुँदैछ। त्यहाँ उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले जानकारी दिए।

प्रस्ताव पेश भएसँगै मतदान पनि भोलि नै हुनसक्ने उनले बताए।आज ३ बजे संसद बैठक छ। त्यही बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश हुन्छ। सायद भोलिनै विश्वासको मतमाथि मतदान हुन्छ होला, उनले भने।

प्रकाशित मिति : २२ कार्तिक २०७८ सोमबार ००:००  ६ : १७ बजे