२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

सुन आज तोलामा ९९ हजार रुपैयाँ



काठमाण्डौ ।

सुनको भाउ आज तोलामा ९९ हजार रुपैयाँ छ । यो हिजोको भाउभन्दा ५ सय रुपैयाँले सस्तो हो । हिजो सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा पुगेको थियो । आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेर १३ सय ८० रुपैयाँमा पुगेको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८ बिहिबार ००:००  १२ : २८ बजे