२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

भोलि सार्वजनिक विदा



सुर्खेत ।

सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

हेर्नुहोस् गृह मन्त्रालयको सूचना

प्रकाशित मिति : २६ चैत्र २०७८ शनिबार ००:००  ३ : १४ बजे