२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

चोलेन्द्रको तेस्रो दिनको बयान सुरु



काठमाडौं ।

प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान सुरु भएको छ ।

आइतबार ढिलो गरी समितिमा पुगेका जबराले तेस्रो दिन बयान दिन लागेका हुन् । ४३ वटा प्रश्न तयार पारेको समितिले यसअघिका दुईवटा बैठकमा जबरासँग ६ वटा प्रश्न सोधेको छ ।

प्रकाशित मिति : १९ भदौ २०७९ आइतबार ००:००  १२ : ३८ बजे