६ असार २०८३, शनिबार | Sat Jun 20 2026

कानुन मन्त्रीमा भानुभक्त ढकाल नियुक्त



काठमाडौं ।
सांसद भानुभक्त ढकाल कानुन मन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्य ढकाललाई शुक्रबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त गरेका हुन्।
उनको आजै सपथ हुने सक्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ। यसअघि बंगलादेशमा एमबिबिएस पढ्न जाने नेपाली छात्राबारे विवादास्पद अभिव्यक्ति दिएपछि कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका थिए।

प्रकाशित मिति : १८ श्रावण २०७५ शुक्रबार ००:००  १० : ५९ बजे