६ असार २०८३, शनिबार | Sun Jun 21 2026

खोलाले बगाउँदा दुईको मृत्यु



जाजरकोट ।
खोलाले बगाउँदा डोल्पामा दुई जनाको मृत्यु भएको छ । तिब्बतको क्याटो र मरिम्लामा लाग्ने हाट बजारबाट फर्किने क्रमम शनिबार शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा तथा छार्का ताङसोङ गाउँँपालिकाका एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अवधेश विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १२ भदौ २०७५ मंगलबार ००:००  २ : ३४ बजे