६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

बुद्धभूमि महोत्सवमा आज गायिका एलिना चौहान आउदैँ



कपिलवस्तु ।

चौथो बुद्धभूमि महोत्सवमा १६ गते आइताबार चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने छ। एलिना संगै ख्यातीप्राप्त चर्चित थारु कलाकार श्रीनिवास थारु, लोक तथा दोहोरि गायिका तारा थापा, हास्यकलाकार माइला बा, गायक तथा उद्घोषक ढाकाराम पौडेल र कपिलवस्तु कला केन्द्रको प्रस्तुति रहने महोत्सव आयोजक बुद्धभूमि उद्योग बाणिज्य संघले जनाएको छ।

प्रकाशित मिति : १६ मंसिर २०८१ आइतबार ००:००  ७ : १३ बजे