२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई



काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन्।

साथै उनले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिँदै आगामी संस्करणहरूमा अझ राम्रो गर्ने विश्वास व्यक्त गरेका छन्।

पहिलो नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जितेको हो।

प्रकाशित मिति : ६ पुस २०८१ शनिबार ००:००  ६ : ४८ बजे