२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ घट्यो



काठमाडौँ ।

पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको हो ।

यस अनुसार पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटेको छ । अब काठमाडौँ उपत्यकामा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल १५१ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१ शनिबार ००:००  ८ : ४० बजे