१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

रुबी साहको हत्या आरोपमा पक्राउ परेका पासवानको मृत्यु



काठमाडौँ ।
रुबी साह हत्या प्रकरणमा संलग्न भनिएका मूख्य आरोपी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । उनले रुबीको हत्या आफूले गरेको स्वीकार गरेका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ भदौ २०८२ बुधबार ००:००  ६ : २३ बजे