काठमाडौँ।
नेपालले चीनमा २३औँ एकेएफ यू–२२ कराते च्याम्पियनसिपमा दुई कांस्य पदक जितेको छ । नेपालले दुवै पदक क्याडेटतर्फ जितेको हो ।
चीनमा भएको प्रतियोगितामा रेहान जावेदले पुरुष एकल काता तथा मनिषाकुमारी बोहराले महिला ६० केजीमुनि तौल समूहमा कांस्य जित्नुभएको छ।







प्रतिक्रिया