१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठकको आव्हान



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकको आव्हान गरेका छन्। एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि बैठक आव्हान गरेका हुन्।

हिजोदेखि जेनजी पुस्ताहरूको अगुवाईमा चर्किएको भ्रष्ट्राचारविरूद्धको आन्दोलन आज पनि जारी छ।

प्रकाशित मिति : २४ भदौ २०८२ मंगलबार ००:००  १२ : ४८ बजे