१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

रास्वपा सभापति लामिछाने कारागारबाट रिहा



काठमाडौं ।
ष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका छन्।

ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनलाई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले जानकारी दिए।

सहकारी ठगीसम्बन्धी अभियोगमा उनी सो कारागारमा थुनामा थिए।

प्रकाशित मिति : २४ भदौ २०८२ मंगलबार ००:००  ४ : २९ बजे