१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सिंहदरबार गेटमा जेनजी आन्दोलनका घाइतेहरूको धर्ना



काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा घाइत भएकाहरूले सिंहदरबार गेटमा धर्ना दिएका छन् ।
उनीहरू प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए ।

तर, सुरक्षाकर्मीले प्रवेश गर्न नदिएपछि उनीहरूले गेटमै धर्ना दिएका हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२ आइतबार ००:००  १ : १६ बजे