काठमाडौँ ।
मुग्लिन–नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । गत शुक्रबार तुइन खोला पुल नजिकै एकतर्फी सञ्चालनमा रहेको सडक, पहिरो पूर्ण रूपमा हटाइएपछि आवागमन दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जनाएको छ । आज साँझ ५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
रोकिएका सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहन समेत आग्रह गरिएको छ ।







प्रतिक्रिया